विप्लव नेतृत्वको नेकपा नेता अनिल शर्मा ‘विरही’ पक्राउ

179

काठमाडौं, २३ वैसाख–नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य अनिल शर्मा विरही पक्राउ परेका छन् । स्रोतका अनुसार उनलाई प्रहरीको टोलीले चितवनबाट मंगलबार पक्राउ गरेर हिरासतमा लिएको हो । विरही पक्राउ परेको पुष्टि गृहमन्त्रालयका एक अधिकारीले पनि गरेका छन् ।

थाहाखबरबाट

Facebook Comments