३९औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसः (फोटो फिचर) तस्विरमा यस्तो देखियो

566
३९औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शुक्रबार झापाको शिबसताक्षी नगरपालिका वडा नं १० को आँपटारीस्थित बाल निकुञ्ज माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रममा बिद्यार्थीहरुले आ–आफ्नो सिर्जना प्रतिभाहरु प्रस्तुत गर्दै । सोही अवसरमा बिद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई चक्लेट वितरण गरिएको बिद्यालयका सहयाक प्रअ बिष्णुप्रसाद खतिवडाले जानकारी दिए । तस्विरः बिद्यालयको फेसबुकबाट

Facebook Comments