सिन्धुलीमा खानेपानीको समस्या, ज्यान एक गाग्री दुई

34

सिन्धुली, ८ असार–हरिहरपुरगढी गाउँपालिका जुटपानीस्थित खानेपानीको समस्या भएको छ । नजिकको धारामा पानी सुकेपछि घर चलाउन दैनिक दिनको तीन चार पटक पानी ओसार्ने बाध्यता भएको छ। पानीको समस्या भएपछि एकै पटक दुई गाग्रीमा खानेपानी बोक्दै जुटपानीकी सम्झना राई ।

Facebook Comments
0Shares