किरात धर्मगुरु आत्मानन्दलाई अर्जुनधारामा भव्य स्वागात

42

दमक, २ मंसिर–इलामको माङबुङको लारुम्बामा रहनुभएका किरात धर्मगुरु फाल्गुनन्दको स्वरुप अर्थात किरात धर्मका संरक्षक, शान्तिका प्रतिक विश्व ब्रहमाण्ड मानव चराचर जगतमा बिराजमान गुरु महिङगुम अङसिमाङ आत्मनन्द लिङदेन सेइङलाई मालाद्वारा सम्मान गर्दै अर्जुनधारा जलेश्रधामका अध्यक्ष नविनकुमार गट्टानी ।

धामको ३७ औं स्थापना दिवसको अवसरमा आयोजित धार्मिक अनुश्ठान बामन पुराणको उद्घाटन गर्न सोमबार धर्मगुरु लिङदेन आउनु भएको थियो ।

Facebook Comments
0Shares