लेखक :

विराटनगर, मंसिर २ गते । भारतबाट नेपाल ल्याउँदै गरेकाे भन्सार छलीका सामान सुरक्षकर्मीले बरामद गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं.३ गण हेडक्वटर कंकालिनी मोरङ्ग तथा मातहत युनिट सशस्त्र प्रहरी बल, नेपाल सिमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले मोरङ्ग जिल्लाको बिभिन्न सिमा ईलाकामा भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अवैध भन्सार छलीका अबैध समान बरामद मंसिर १ गते मंगलवार बरामद गरेकाे थियो ।
उक्त समानकाे भन्सार मुल्य १० लाख ३० हजार ४५० बराबरको मोटर साईकल-१, स्कुटर-१ र भन्सार छली गरी प्रयोग गरी रहेको भारतीय इलेक्ट्रिक स्कुटर-१ओटा सहित मोटर पाट्स,खोर्सानी, धागो, चाईनिज नसपाति बरामद गरी बिराटनगर भन्सार कार्यालय बिराटनगरमा बुझाएकोछ ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी