पूर्वप्रदेश सांसद सुयर्माराज राईले मोरङ कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

विराटनगर, कार्तिक ९ गते । नेपाली कांग्रेस मोरङको जिल्ला सभापति पदका लागि पूर्व काेशी प्रदेश सांसद  सुयर्माराज राई उम्मेदवारी घोषणा गर्नुभएको छ। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका राईको उम्मेदवारी घोषणासँगै जिल्लाको पार्टी नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। नेपाली कांग्रेस मोरङको जिल्ला सभापति बन्ने आकांक्षा राख्ने नेताहरूको संख्या बढ्दै गएको छ। दिलीपकुमार […]

नवनिर्वाचित संग्रौलाको भव्य स्वागत, भीआईपी प्रोटोकलबारे मौन

विष्णु राजवंशी विराटनगर, असाेज २९ गते । नेपाली कांग्रेसकी निर्भीक तथा साहसी नवनिर्वाचित महामन्त्री डा. डीला संग्रौलालाई विराटनगरमा भव्य स्वागत गरिएको छ। नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य तथा उद्योग विभाग प्रमुख राजेश गुप्ताले डा. संग्रौलालाई माला लगाएर स्वागत गरेका हुन् । विराटनगरमा आयोजित स्वागतका क्रममा डा. संग्रौलाको स्वागतमा नेता तथा कार्यकर्ताहरूको उत्साह देखिएको थियो। तर, […]

प्रहरी जवानदेखि नायब निरीक्षकसम्मः ३० वर्षे राष्ट्रसेवापछि रोशन प्रसाद राजवंशीलाई भावुक विदाइ

दमक । नेपाल प्रहरी सेवामा मिति २०५३ साल असोज १६ गते नियुक्ति भई प्रहरी संगठनअन्तर्गतका विभिन्न प्रहरी कार्यालयमा करिब ३० वर्षसम्म अविराम सेवा पुर्‍याउनुभएका प्रहरी नायब निरीक्षक रोशन प्रसाद राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकले सम्मानपूर्वक विदाइ गरेको छ। प्रहरी जवान पदबाट सेवा प्रवेश गर्नुभएका राजवंशीले आफ्नो कर्म, अनुशासन, जिम्मेवारी र समर्पणका साथ प्रहरी नायब निरीक्षक […]

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी