विराटनगर, कार्तिक २१ गते । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले शुभ–दीपावली, नेपाल संवत्, छठ, उधौलीलगायतका पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागी पत्रकार तथा सञ्चार क्षेत्रका अगुवाहरूले प्रेस स्वतन्त्रताको रक्षा, संविधानको संरक्षण र पत्रकारमाथि हुने प्रतिबन्ध तथा अंकुशविरुद्ध एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका […]
विराटनगर, कार्तिक २० गते । मोरङको रतुवामाई नगरपालिका अन्तर्गत डाम्राभिट्टा बजार पूर्व झुल्काडोवा जोड्ने सडकस्थित कट्नु खोला पुल निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएकाे छ । उक्त पुलको भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेशका मन्त्री जीवन आचार्यले पुलको भव्य उद्घाटन गरेका छन् । पुल उद्घाटन समारोहका प्रमुख अतिथि भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेशका […]
विराटनगर, कार्तिक १९ गते । जैविक विविधताको संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन तथा मौलिक खेलकुदको विकास गर्ने उद्देश्यले सुनसरीको बराहक्षेत्रमा ‘स्टोन स्किपिङ च्याम्पियनसिप नेपाल, २०८३’ आयोजना हुने भएको छ। आगामी कार्तिक २४ गते सोमबार बराहक्षेत्र नगरपालिका-११, मधुवनस्थित टोलिया पोखरीमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगितामार्फत सप्तकोशी नदी, चतरा नहर र अमाहा सिमसार क्षेत्रको पर्यटन […]
विराटनगर, कार्तिक १८ गते । बढई समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक उत्थानका लागि समुदायभित्र एकता, सहकार्य र आपसी सद्भाव आवश्यक रहेको बढई समुदायका अगुवाहरूले बताएका छन् । दशैँ, तिहार तथा छठ पर्वको अवसरमा विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी अगुवाहरूले समुदायको समग्र विकासका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रमका प्रमुख […]
विराटनगर , कार्तिक १८ गते । उद्योग, व्यापार, उद्यमशीलता तथा रोजगारीका अवसरलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको विराट एक्स्पो २०८३ आगामी पुस २ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ। उद्योग संगठन मोरङको आयोजनामा विराटनगर-१४ स्थित डिग्री क्याम्पस परिसरमा आयोजना हुने एक्स्पोको यस वर्षको मूल अवधारणा ‘”अवसरहरूको पारिस्थितिक प्रणाली” रहेको छ। एक्स्पोबारे जानकारी […]
विराटनगर, कार्तिक १७ गते । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४, फेरुचे स्थित फेरुचे हेलिप्याडमा २ वटा हेलिकप्टर ल्यान्ड गर्ने क्रममा एक आपसमा ठक्कर लागि दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । कार्तिक १७ गते बिहान ०८:१० बजेको समयमा फिस्टेल एयर र डाइनेष्टि ऐयरको हेलिकप्टर ल्यान्ड गर्ने क्रममा एक […]
सिरहा, कार्तिक १६ गते । सिरहा क्षेत्र नम्बर ४ का सर्वसाधारण बिरामीले काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज, भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज र बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार गराउँदा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट सुविधा पाउने भएका छन् । उपचार खर्चका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले अस्पताल र नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर […]
विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिदाइ भेटघाट गर्नुभएको छ। २०७८ साल कात्तिक २५ गते कार्यभार सम्हाल्नुभएका प्रदेश प्रमुख खापुङ यही २४ गते पाँचवर्षे कार्यकाल पूरा गरी बिदा हुनुहुँदैछ। बिदाइ भेटघाटमा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धिमा उहाँले पुर्याउनुभएको योगदानप्रति धन्यवाद ज्ञापन गर्नुभयो । भेटमा प्रदेशको विकास र विविध पक्षमा […]
सुनसरी र मोरङबाट लागू औषध सहित ४ जना पक्राउ विराटनगर, कार्तिक १४ गते । सुनसरी र मोरङबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। कार्तिक १३ गते सुनसरीको कोशी गाउँपालिका-१ बाट इलाका प्रहरी कार्यालय लौकहीले पैदल यात्री दुहवी नगरपालिका-३ का दिपक परियार र उदयपुर बेलका नगरपालिक-३ का बल बहादुर थापालाई २ […]
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी