सुनसरी र मोरङबाट लागू औषध सहित ४ जना पक्राउ
विराटनगर, कार्तिक १४ गते । सुनसरी र मोरङबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
कार्तिक १३ गते सुनसरीको कोशी गाउँपालिका-१ बाट इलाका प्रहरी कार्यालय लौकहीले पैदल यात्री दुहवी नगरपालिका-३ का दिपक परियार र उदयपुर बेलका नगरपालिक-३ का बल बहादुर थापालाई २ ग्राम १७ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको थियाे ।
त्यस्तै झापाको झापा गाउँपालिका-५ बाट प्रहरी चौकी शरणामतिले बाह्रदर्शी गाउँपालिका-२ का खड्ग राजवंशी र बाह्रदर्शी गाउँपालिका- १ का चैतन हेमरमलाई १ ग्राम ९५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका उनिहरुको थप अनुन्सधान भईरहेको छ ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी