बिराटनगर, कार्तिक १४ गते । झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउदै गरको अवैध लत्ताकपडाहरू प्रहरीले बरामद गरेको छ ।
कार्तिक १३ गते शुक्रबार सिमावर्ती एरिया ईलाकाहरुमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा नेपाल भित्र्याउदै गरेको बिभिन्न प्रकारको लत्ताकपडा साडी लगायतका सामानहरु बरामद गरेको थियो ।
बरामद गरिएका करिव ११ लाख ३७ हजार ५ सय रुपैँया बरावरको सामान बरामद गरेको रहेकाेछ ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी