लेखक :

विराटनगर, कार्तिक १७ गते । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४, फेरुचे स्थित फेरुचे हेलिप्याडमा २ वटा हेलिकप्टर ल्यान्ड गर्ने क्रममा एक आपसमा ठक्कर लागि दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । कार्तिक १७ गते बिहान ०८:१० बजेको समयमा फिस्टेल एयर र डाइनेष्टि ऐयरको हेलिकप्टर ल्यान्ड गर्ने क्रममा एक आपसमा ठक्कर लागि दुर्घटना हुँदा फिस्टेल एयरमा सवार भारत तमिलनाडु, चेन्नईका ४७ बर्षीय वसन्त कुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको र भारतीय मूलका न्युजिल्याण्ड नागरिक ४९ वर्षीय सेलिश कुमार पटेल, फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति घाइते भएकोमा थप उपचारको लागि प्रभु एयरको हेलीद्वारा मेडिसिटी अस्पताल काठमाण्डौं पठाइएको छ । डाइनेस्टी एयरका पाइलट प्रज्वल के.सी. निकोल निक्की अस्पताल लुक्लामा उपचार पश्चात डिस्चार्ज भई डाईनेष्टि हेलीद्वारा काठमान्डौ तर्फ गएका छन ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी