
विराटनगर, कार्तिक १७ गते । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. रानीले २ लाख ५० हजार काेपटका बरामद गरी नष्ट गरको छ ।
मोरङ्गबाट बिभिन्न मितिमा खटिएको सीमा नाका डिउटी टोलिले बरामद गरि गुल्ममा ल्याई राखिएको पटका आज स्थानीय पत्रकार र स्थानीयबासीहरुको रोहबरमा गुल्मको पेरिमिटर भित्र खाडल खनी नष्ट गरेकोछ ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी