विराटनगर, कार्तिक १ गते । एक नेपाली नागरिक ब्राउन सुगर सहित भारतकाे विहारमा पक्राउ परेकाे छ ।
विहारकाे अररिया जिल्ला सिकटी थाना र एसएसबीकाे संयुक्त टाेलीले ब्राउन सुगर सहित माेरंग जिल्ला धनपालथान गाउँपालिका बस्ने २० वर्षिय भाेला राजबंशीलाई पक्राउ गरेकाे हाे ।
राजवंशीलाई चेक जाँच गर्दा २६. ९३ ग्राम ब्राउन सुगर बरामद भएपछि पक्राउ गरेकाे थियो ।
पक्राउ परेकाे राजबंशी सम्बन्धमा थप अनुसन्धान भई रहेकाे अररिया पुलिस एसपी जितेन्द्र कुमार जानकारी दिए ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी