विराटनगर, असाेज २८ गते । विगत नौ वर्षदेखि विराटनगरस्थित काली मन्दिरदेखि प्राचीन रंगेलीको काली मन्दिरसम्म आयोजना हुँदै आएको प्रेम, समृद्धि र सद्भावकाे प्रतीक निशान ध्वजा यात्रा कार्तिक ३ गते हुने भएकाे छ । दशैं पैदल निशान यात्रा २०८३ का संयाेजक मनाेज कुमार अग्रवाले नेपाल पत्रकार महासंघ माेरंगकाे हलमा पत्रकार सम्मेलन गरि १०औं संस्करण निशान ध्वजा […]
विराटनगर, असोज २६ गते । उदयपुर र मोरङबाट ७ सय ८ किलो ७७० ग्राम गाँजा प्रहरीले वरादम गर्नुका साथै संलग्न १ जनालाई पक्राउ गरेको छ । असोज २५ गते विशेष सुचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-६ स्थितबाट (५ बोरा) १०० किलोग्राम गाँजा सहित ओसार पसारमा संलग्न ताप्ली गाउँपालिका-२ का […]
विष्णु राजवंशी विराटनगर, असाेज २२ गते । वातावरणका लागि दिनप्रतिदिन गम्भीर चुनौती बन्दै गएको विद्युतीय फोहोर अर्थात् इ–वेस्टबाट बहुमूल्य तथा दुर्लभ धातु पुनःप्राप्त गर्ने प्रविधि विकासमा विराटनगरका वैज्ञानिकहरूले महत्वपूर्ण सफलता हासिल गरेका छन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका रसायनशास्त्रका अनुसन्धानकर्ताले तीन वर्षसम्म गरेको अनुसन्धानबाट फालिएका ब्याट्री तथा विद्युतीय फोहोरमा रहेका लिथियम, निकेल र प्लेटिनमजस्ता […]
विराटनगर, असाेज २१ गते । मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजना र प्रदेश खेलकुद विकास वोर्ड कोशी प्रदेशको संयोजनमा २६ औ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता विराटनगरमन हुने भएकाे छ । मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघको अध्यक्ष आेम कुमार श्रेष्ठले पत्रकार सम्मेलन गरि २०८३ साल असोज २५ र २६ गते २ दिनसम्म सञ्चालन कञ्चनजंघा ब्याङ्ग्यट्समा संचालन हुने […]
तीन जिल्लाबाट लागू औषध सहित ९ पक्राउ विराटनगर, असोज २० गते । झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । असोज १९ गते झापाको लागु औषध व्युरो नियन्त्रण काकँडभिट्टा र प्रहरी चौकी शरणामतिबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका ९ का ३८ वर्षिय सन्तोष चौधरी, ३० वर्षिय बिकास […]
कपिलवस्तु, असोज १९ गते । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा राकेश यादवले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकाे छ । युवा पुस्ताको प्रतिनिधित्व गर्दै मधेसी तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका यादवले नेपाली कांग्रेसलाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने वताएकाे छ । यादवले युवाको सहभागिता बढाउने, पार्टी संगठनलाई गाउँ तहसम्म […]
विराटनगर, असोज १९ गते । झापाको मेचीनगर नगरपालिका-१० स्थित धुलाबारीबाट तास खेलमा संलग्न ७ जनाको समुहलाई ८ बुङ्ग तास सहित पक्राउ गरिएकोछ । असोज १८ गते जमिन राईले संचालन गरेको सेकुवा कर्नरमा तास खेलीरहेको भन्ने सुचना प्राप्तहुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा तास खेलिरहेको अवस्थामा सोही स्थानका किरण लाम्साल, हर्कराज […]
विराटनगर, असोज १९ गते । सुनसरीको इनरुवा नगरपालिका-३ सखुवागाछी स्थितबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रक सहित चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । असोज १८ गते राती ट्राफिक प्रहरी कार्यालय इनरुवा र अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरी चेकिङ टोलीले पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना. ७ ख १८२५ नम्बरको ट्रकलाई शंका लागि रोकी […]
विराटनगर, असाेज १९ गते । झापा र धनकुटा जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरिएको छ । असोज १७ गते झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–६ का २६ वर्षीय सन्तोष हेमरमलाई १ ग्राम ६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो । त्यसैगरी, धनकुटाको छथरजोरपाटी गाउँपालिका-६ का २७ वर्षीय शान्तिराम थापालाई […]
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी