जहदाको बुधनगर राजवंशी टोलमा स्थगित सांस्कृतिक कार्यक्रम शुक्रबार हुने

विराटनगर, कार्तिक १२ गते । मोरङको जहदा गाउँपालिका–बुधनगरस्थित राजवंशी टोलमा लक्ष्मी पूजाको अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रम शुक्रबार सञ्चालन हुने भएको छ। यसअघि स्थगित गरिएको उक्त कार्यक्रम निर्धारित समय र स्थानमै सञ्चालन गरिने आयोजकले जनाएको छ। लक्ष्मी पूजा आयोजक समितिका अध्यक्ष राजीव राजवंशीले स्थगित कार्यक्रम शुक्रबार सञ्चालन गरिने जानकारी दिएका छन्। उनले कार्यक्रम निर्धारित समयमै […]

एमालेको कार्यक्रम अर्नब चक्रवातका कारण स्थगित 

धनकुटा, कार्तिक १२ गते । धनकुटामा यही कात्तिक १४ गते गर्ने तय भएको नेकपा एमाले धनकुटाको आठौँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद बैठक तथा कार्यकर्ता भेला स्थगित गरिएको छ । पूर्व राष्ट्रपति तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुन लागेको सो भेला वंगालको खाडीबाट आइरहेको अर्नब चक्रवातका कारण स्थगित गरिएको हो चक्रवातका कारण […]

सञ्चारकर्मी सञ्चार सहकारीद्वारा भोलि, उत्कृष्ट विद्यार्थी तथा शेयर सदस्य सम्मानित गरिने

विराटनगर, कार्तिक १२ गते । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको १५औँ साधारणसभा तथा पाँचौँ अधिवेशन शुक्रबार (कात्तिक १३ गते) आयोजना हुने भएको छ। साधारणसभामा शेयर सदस्यका सन्तानलाई शैक्षिक पुरस्कार प्रदान गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यहरूलाई सम्मान गरिने भएको छ। बैठकले एसईई २०८२ मा ३.८४ जीपीए प्राप्त गर्ने शेयर सदस्य टेकप्रसाद अधिकारीका पुत्र मुलुक […]

पदउन्नती भएका प्रहरीहरूलाई दर्ज्यानी चिन्ह सुशोभन

विराटनगर, कार्तिक १२ गते । तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशले विभिन्न पदमा बढुवा भएका प्रहरीहरूलाई दर्ज्यानी चिन्ह सुशोभन गरेकाेछ प्राविधिक प्रहरी नायव निरीक्षक पदबाट प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा, प्राविधिक प्रहरी सहायक हवल्दार पदबाट प्राविधिक प्रहरी हवल्दार पदमा र प्राविधिक प्रहरी जवान पदबाट प्राविधिक प्रहरी सहायक हवल्दार पदमा […]

असोज महिनाको सर्वोत्कृष्ट प्रहरी, विनाेद कार्की घोषित

विराटनगर, कार्तिक ११ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगर कार्यरत प्रहरी नायब निरीक्षक बिनोद कार्कीलाई असोज महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र व्यावसायिकता प्रदर्शन गर्दै आफ्नो पदीय कर्तव्य वहन गर्ने क्रममा प्रहरी नायब निरीक्षक कार्कीले कोशी प्रदेश प्रहरी तालिम […]

अटो तथा सिटी सफारीको मनपरी, व्यापार व्यवसाय प्रभावित

मिर्चैया, कार्तिक १० गते । सिरहाको प्रमुख व्यापारिक केन्द्र मिर्चैया बजार स्थित कटारी चोकमा अटो तथा सिटी सफारीको अव्यवस्थित पार्किङका कारण स्थानीय बासिन्दा तथा व्यापारीहरू समस्यामा परेका छन् । साँघुरो सडकमा जथाभावी सिटी सफारी लगायतका सवारीसाधन रोक्दा बजार क्षेत्रमा आवागमन प्रभावित हुनुका साथै व्यापार व्यवसाय घट्दै गएको व्यापारीहरू वताउँछन । स्थानीय व्यापारीहरूका अनुसार कटारी चोक […]

सरकारी गाडी, कर्मचारीद्धारा चरम दुरुपयोग

विराटनगर, कार्तिक ८ गते । नेपाल सरकारका कर्मचारीहरुद्धारा सरकारी सवारी साधनको चरम दुरुपयोग गर्दै आएको छ । यस प्रमाण हेर्न कही जानु पर्दैन कोशी प्रदेशको राजधानी विराटनगरको रानी नेपाल भारतको सिमामा पुगे हुन्छ । खास गरी सरकारी कार्यालय विदाको दिन सरकारी कर्मचारीहरुले सरकारी सवारी साधन प्रयोग गरी भारतको जोगवनी बजार पुगेर त्यहाँबाट के कुन सामग्री […]

मोरङमा ISO प्राप्त गर्ने पहिलो जल उद्योग बन्यो पूर्वाञ्चल निर्मल जल उद्योग

विराटनगर, कार्तिक २ गते । प्रशोधित पानी उत्पादन तथा बिक्री-वितरण गर्दै आएका उद्योगमध्ये विराटनगर महानगरपालिका-८ मा रहेको पूर्वाञ्चल निर्मल जल उद्योग मोरङ जिल्लामा ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्ने पहिलो जल उद्योग बनेको छ। उद्योगका प्रबन्धक गणेशबहादुर खड्काका अनुसार उद्योगले आवश्यक प्रक्रिया पूरा गरेपछि ISO 9001:2015 प्रमाणपत्र प्राप्त गरेको हो। यस उपलब्धिले उद्योगको गुणस्तर व्यवस्थापन प्रणालीलाई […]

ओलिभिया एजुकेसनद्वारा तराई बोल्टसलाई खेल सामग्री सहयाेग

विराटनगर, कार्तिक २ गते । दक्षिण कोरियामा क्रिकेट खेल तथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ओलिभिया एजुकेसन कन्सल्टेन्सी एन्ड ट्रेनिङ सेन्टर प्रा.लि.ले खेल सामग्रीहरू प्रदान गरेका छन् । सेन्टरले क्रिकेट टोली तराई बोल्टसलाई ब्याट, बल, खेल पोसाकलगायतका खेल सामग्री सहयोग गरेका हुन् । सेन्टर प्रा.लि.का सञ्चालक अजय कुशवाहाले तराई बोल्टसलाई आवश्यक खेल सामग्री उपलब्ध गर्दै भने […]

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी