कटहरी, कार्तिक २८ गते । छठ पर्वको पावन अवसरलाई लक्षित गर्दै श्री हरि सत्संग समिति नेपालले विपन्न ९० जना व्रतालुलाई साडी वितरण गरेकाेछ । कटहरी गाउँपालिका वडा नंं १ जमटोकीमा व्रतालु महिलाहरूलाई साडी वितरण गरेकाे हाे । धार्मिक आस्था, सामाजिक सद्भाव र सेवाभावलाई आत्मसात् गर्दै व्रतालु महिलालाई साडी वितरण गरिएको हरि संत्संग समितले जनाएको छ […]
जहदा, कार्तिक २८ गते । दुःख र पीडामा परेका बालबालिकाको जीवनमा आशाको दियो बाल्दै विआइसी नेपालले मोरङको जहदा गाउँपालिका-२, मोहनपुर घटनाका पीडित टुहुरा भाइबहिनीहरूलाई राहत तथा सहयोग प्रदान गरेको छ। संकटको घडीमा सहाराविहीन बनेका बालबालिकालाई सहयोग गर्दै संस्थाले मानवीय सेवाको प्रशंसनीय उदाहरण प्रस्तुत गरेको छ। पीडित भाइबहिनीको अवस्था र भविष्यप्रति चासो व्यक्त गर्दै जहदा गाउँपालिकाकी […]
विराटनगर, कार्तिक २८ गत । जीवहरुको जीवन सर्जक र अर्जक दुबै सूर्यलाई मानिन्छ । सूर्यको किरण पौष्टि आहार हुन् । सूर्यको किरण हाम्रो शरिरलाई मात्रै होइन जनावरहरु, बोटविरुवाहरु, पशुपंक्षी, वालीनाली लगायत समस्त जीवलाई चाहिन्छ । संक्षिप्त रुपमा भन्नु पर्दा सूर्यको किरण विना जीवको परिकल्पना गर्न सकिदैन् । सूर्यले जीवलाई मात्रै होइन निर्जिव बस्तुको लागि पनि […]
विराटनगर, कार्तिक २० गते । गायक तथा संगीतकार दिप नारायण राजवंशीलाई निफा अवार्ड २०२६ हात पार्न सफल भएका छन् । गायक तथा संगीतकार दिप नारायण राजवंशीले आफ्नो प्रतिभा, मेहनत र सिर्जनामार्फत फेरि एकपटक राजवंशी समुदायको गौरव बढाएका छन्। उनको महत्वपूर्ण योगदान रहेको डकुमेन्ट्री ‘विराटनगर के प्राचीन राजवंशी’ ले राजवंशी समुदायको इतिहास, पहिचान, कला र संस्कृतिलाई […]
विराटनगर, कार्तिक १९ गते । दियावाती मगही संस्कृति भित्रको एउटा महत्वपूर्ण पर्व हो । यस पर्वलाई सरसफाईको पर्व, रोशनीको पर्व, उल्लासमय पर्व पनि भन्दछ । यस सुखद अवसरमा विभिन्न प्रकारको सामाजिक एवं सांस्कृतिक गतिविधिहरु गर्ने चलन छ । यस पर्वलाई दियारी वा सुकराती पनि भन्दछ । नेपाली भाषामा दिपावली भनिन्छ । दियावाती = दिया + […]
विराटनगर, कार्तिक १९ गते । आज कार्तिक महिनाको गते १९ , आज कृष्णपक्षमा पर्ने एकादशी “रमा एकादशी” नै हो , त्यसमा पनि आज वृहस्पतीवार भगवान बिष्णुको प्रिय वार “ब्रहमवैवर्त पुराणमा” रमा एकादशीका बारे भगवान श्रीकृष्ण र महाराज युधष्ठीरविचको संवादमा “यो रमा एकादशी महात्त्मयको वर्णन छ “। आजको एकादशी माहात्त्मय अलि लामो छ , भगवान “श्रीकृष्णले […]
विराटनगर, कार्तिक १४ गते । राजवंशी समाजको भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा सामाजिक एकतालाई थप मजबुत बनाउने उद्देश्यसहित राजवंशी समाज उत्थान समिति विराटद्वारा विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । मोरङको कटहरी गाउँपालिका–२, कदमटोलीमा राजवंशी समाज उत्थान समिति विराट अन्तर्गत गाउँ एकाइ समितिको आयोजनामा सम्पन्न उक्त […]
बिराटनगर, कार्तिक १४ गते । झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउदै गरको अवैध लत्ताकपडाहरू प्रहरीले बरामद गरेको छ । कार्तिक १३ गते शुक्रबार सिमावर्ती एरिया ईलाकाहरुमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा नेपाल भित्र्याउदै गरेको बिभिन्न प्रकारको लत्ताकपडा साडी लगायतका सामानहरु बरामद गरेको थियो । […]
काठमाडौं, कार्तिक १२ गते । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले एकै दिन आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित चार आयोगको भ्रमण गरी आयोगका अध्यक्ष तथा पदाधिकारीहरूसँग भेटघाट र छलफल गर्नुभएको छ। मन्त्री बादीले राष्ट्रिय दलित आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग र मुस्लिम आयोगमा पुगेर आयोगका कामकारबाही, सम्बन्धित समुदायका समसामयिक सवाल, […]
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी