विराटनगर, असाेज ३० गते । विगत केही समयदेखि विश्वका प्रायः सबै भागमा कुनै न कुनै प्रकारका प्राकृतिक विपत्ति आइरहेको हामीले देख्दै र भोग्दै आएका छौँ । कतै बाढी, कतै पहिरो, कतै भूकम्प, त कतै आँधीबेहरी र अतिवृष्टिले जनजीवन अस्तव्यस्त बनाइरहेका छन् । आखिर यस्ता विपत्तिहरूको कारण के हो ? यसबारे गम्भीर चासो राखेर प्रकृति र […]
विराटनगर, असाेज २९ गते । मोरङ उद्योग व्यापार संघ, विराटनगरले नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा बिहीबार शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ। विभिन्न क्षेत्र, तह र तप्काका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रममा आपसी सद्भाव, भाइचारा, सामाजिक एकता र चाडपर्वको सांस्कृतिक महत्त्वलाई आत्मसात् […]
दुहबी,असाेज २३ गते । सुनसरीको दुहबी नगरपालिका-६, पुरानो बजारमा रहेको ऐतिहासिक दुर्गाकाली मन्दिरमा वडादसैँ पूजा तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। मेला तथा पूजा समितिले पत्रकार सम्मेलनको आयोजना गरी तयारी सम्पन्न भएको जानकारी गराएको हो। दुहबी वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम हलुवाईको प्रमुख आतिथ्य तथा पूजा समितिका अध्यक्ष अनिल ठाकुरको अध्यक्षतामा पत्रकार […]
किपलवस्त, असोज २० गते । कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरले नागरिक सहायता कक्ष स्थापना गरेको छ। नेपाल-भारतको प्रमुख भन्सार नाका कृष्णनगर हुँदै लाखौं नागरिकको आवतजावत हुने भएकाले विशेष गरी दशै, तिहार, र छठका अवसरमा घर फर्कने नेपालीहरूको सहायता र सहजता सुनिश्चित गर्न यो कक्ष खोलिएको हो। इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी […]
विराटनगर, असाेज १९ गते । इटहरी उपमहानगरपालिका-१३ को सहकार्यमा नेपाल बाँतर सरदार समाज कल्याणकारी खनाहार सुनसरीले विभिन्न कार्यक्रम गरी ९ औं जितिया महोत्सव २०८३ भव्यताकन साथ मनाएको छन । इटहरी-१३ खनाहारमा नेपाल बाँतर सरदार समाज कल्याणकारी खनाहार सुनसरीले विभिन्न कार्यक्रम गरी आईतवार ९ औं जितिया महोत्सव मनाएको थियो । महोत्सवलाई उद्घाटन गर्नुहुँदै इटहरी नगरपालिकाकी उपमेयर […]
जहदा, असाेज १९ गते । नेपालको पूर्वी तराई क्षेत्र विशेषगरी झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने सन्थाल (सतार) समुदायका लागि ‘छाता मेला’ अर्थात् छाता पूजा केवल धार्मिक पर्व मात्र नभई मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै आएको छ। भदौ र असोज महिनामा आयोजना हुने यस ऐतिहासिक तथा सांस्कृतिक पर्वमा सन्थाल […]
सिरहा, असाेज १९ गते । मानिसको जीवन उसको जन्म,परिवेश,संस्कार र परिस्थितिले धेरै हदसम्म निर्माण गर्दो रहेछ। कसैको जीवन सम्पन्नता बीच हुर्कन्छ । कसैको अभावमा कसैले खर्च गर्नुलाई जीवनको आनन्द ठान्छन । कसैले थोरै साधनबाट धेरै काम निकाल्नुलाई जीवनको कला मान्छन । मेरो जीवन पनि यही दोस्रो धाराबाट बग्दै आएको छ। पुरानो सामाजिक परम्परामा मानिसका काम […]
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी